बिम्सटेकबारे जान्नै पर्ने तथ्य

बिहिबार, १४ भदौ २०७५
Manka Kura

  • बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी बिम्सटेकको पुरा रुप हो । 
  • नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्ड सदस्य रहेको बिम्सटेकको स्थापना सन् १९९७ जुन ६ तारिखमा भएको हो ।
  • सदस्य राष्ट्रबीचमा प्राविधिक र आर्थिक सहायता आदानप्रदान गर्ने उद्धेश्यले गठन भएको बिम्सटेकले व्यापार, प्रविधि, उर्जा, पर्यटन, परिवहन, मत्स्य पालन, कृषि, जनस्वास्थ्य, गरिबी उन्मुलन, आतंकवादको सामना, पर्यावरण, संस्कृति जलवायु परिवर्तन र सम्पर्क विस्तार गरी १४ वटा विषयमा सहयोग आदानप्रदान गर्छ । 
  • बिम्सटेक सम्मेलन चार वर्षको फरकमा हुने गर्छ । पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४, दोश्रो भारतमा सन् २००८, तेश्रो म्यानमारमा सन् २०१४ र चौथो सम्मेलन सन् २००१८ नेपालमा हुन लागेको हो । 

शार्क र बिम्सटेकमा फरक के ? 

क्षेत्रीय संगठन जसले दकि्षण एशियालाई समेट्छ । दकि्षण एशिया र दकि्षण पूर्वी एशियालाई जोड्ने अन्र्तराषि्ट्रय संगठन ।
शित युद्ध पश्चात जनि्मएको संगठन । शित युद्धको अन्त्यपछि जनि्मएको संगठन ।
सदस्य राष्ट्रको अविश्वास र संदेहले पिडित छ । सदस्य राष्ट्रबीच उचित र अनुकुल सम्बन्ध छ । 
क्षेत्रीय राजनीतिबाट पिडित सदस्य राष्ट्रबीच आर्थिक सहयोगमा सुधार 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्