'बेइमानी लाहुरे' यस्तो बन्यो भिडियो

बुधबार, ०८ साउन २०७६
Manka Kura

तिज गीत 'बेइमानी लाहुरे' को भिडियो सार्वजनिक भएको छ । चिजा तामाङ्गको गीतमा लाहुरेको पर्खाईमा रहेकी प्रेमिकाको भावनाहरुलाई समेटिएको छ । कृति केसी, सुमित्रा गुरुङ्ग (बिनिता) र सन्तोष थापा मगर गीतको भिडियोमा देखिएका छन् । रेमेश बाबु थापाको शब्द रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् । गीतको भिडियो दिप गुरुङ्गको निर्देशन आशुतोष एडीको कोरियोग्राफि र शम्भु चालिसेको छाँयाकनमा तयार भएको हो । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्