अञ्जली अधिकारीको ‘चोलीको तुना कसेर ’ सार्वजनिक

मङ्गलबार, २७ कार्तिक २०७५
Manka Kura

गायिका जुना रिजाल काफ्लेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भएको छ । ‘चोलीको तुना कसेर ’ बोलको गीतमा मन भित्रका भित्री भावहरुलाई समेटिएको छ । फूलको पछि भमरा लागेको बताँउदै आफुलाई मन परेको ब्याक्तिलाई नै प्रेम गर्ने वाचा गायिकाले गीतमा गरेकी छन ।  

टि माया राईको शब्द तथा रामचन्द्र काफ्लेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन, रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो बनेको हो । ‘चोलीको तुना कसेर ’ गीतमा अञ्जली अधिकारी देखिएकी छिन् । 

 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्