मनका कुरा
रमिते बन्नु पर्दाको पिडा ?

रमिते बन्नु पर्दाको पिडा ?

​ भूमरीको बलले बढारेको त्यो उजाड क्षेत्रको वेदना वर्णन गरि साध्ये थिएन् । प्रभावितहरु विचलित देखिन्थे । विपद्ले घर, अन्नबाली मात्र होइन परिवार नै क्षतविक्षत बनाएको थियो । ... ...

राष्ट्रपतिलाई जिग्रीको पत्र

राष्ट्रपतिलाई जिग्रीको पत्र

​ सम्मानानीय महामहिम राष्ट्रपतिज्यु, ... ...

... अनि जलाईदिएँ मनुस्मृति

... अनि जलाईदिएँ मनुस्मृति

​ हामी सँगै गाउँभरी टीका थाप्न जान्थ्यौं । उसलाई सबैले टीका लाएर पैसा दिन्थे, ढोगिदिन्थे । तर मलाई भने कसैले पैसा दिदैँनथे । ... ...

मान्छेसँगै पैसा कमाउने कफीको मेलो

मान्छेसँगै पैसा कमाउने कफीको मेलो

​ नेपाली कफीलाई एउटा ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उनीहरुको लक्ष्य छ । स्वदेशीलाई मात्र होइन विदेशीलाई पनि नेपाली कफीको पारखी बनाएर आफ्नो सपना पुरा गर्ने उनीहरुको चाहना छ । त्यो सफलताको जगलाई बलियो बनाउन उनीहरु कटिबद्ध छन् । ... ...

मान्छेले त सुख दिएनन्, बाँदरको के कुरा ?

मान्छेले त सुख दिएनन्, बाँदरको के कुरा ?

​ उनलाई श्रीमान्ले छाडे । आफैंले जन्माएको सन्तानले पनि छाडे । तर, डरले अहिलेसम्म पनि छाडेको छैन । ... ...

‘भद्रगोल’मा दीपक, दीपा र माग्ने पुग्दा यस्तो रमाईलो

‘भद्रगोल’मा दीपक, दीपा र माग्ने पुग्दा यस्तो रमाईलो

​ चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ विशेष हुनेवाला थियो । किनकी घटस्थापनाको दिनदेखि प्रर्दशनमा आउन लागेको ‘छक्का पञ्जा ३’ को प्रचारका लागि दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे (माग्ने बुढा) भद्रगोलमा देखिँदै थिए । ... ...

... र बाटोमै सफल डेलीभरी भयो

... र बाटोमै सफल डेलीभरी भयो

​ अब सबैको होस उड्यो के गर्ने कसैलाई थाहा थिएन। म गाडिको ढोका खोलेर उनी बसेको साइडमा गएँ, उनले लगाएको ट्राउजर खोलेको के थिएँ बच्चाको आधा टाउको बाहिर आईसकेछ। मेरो दिमाग शुन्य भयो । ... ...

मम्मी आफ्नो ख्याल गर्नुहोस् है

मम्मी आफ्नो ख्याल गर्नुहोस् है

​ बुवा आमाले छोरी ... राम्रो पढ्, आफ्नो ख्याल गर भन्ने बेलामा उनी नै हरेक पटक फोन गर्दा भन्छिन्,‘मम्मी आफ्नो राम्रो ख्याल गर्नुस है ।’ ... ...