बुढा बाको अनौठो शोख, बन्यो बस्ति जस्तो भित्ते घर"

बुढा बाको अनौठो शोख, बन्यो बस्ति जस्तो भित्ते घर

नागढुंगाबाट करिब दुई साढे दुई किलोमिटेर तल झरेपछि आइपुग्छ पिपल मोड । पिपलमोड कट्ने बित्तिकै भित्तामा देखिन्छ एउटा गेट, जहाँ लेखिएको छ, फस्ट काठमाण्डौं, लास्ट काठमाण्डौं । ......